बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट कुल ७२ बालबालिकाको मृत्यु भएको छ ।
यसमा ४० प्रतिशतभन्दा बढी पीडित एक वर्ष मुनिका शिशुहरू रहेका सरकारी तथ्याङ्कले देखाएको छ ।
सन् २०२२ अप्रिलदेखि सन् २०२३ मार्चसम्मको तथ्याङ्कमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई वटा मामिला बढेको बालबालिका र परिवार एजेन्सीको रिपोर्टले देखाएको छ ।
समग्रमा १६ जना हत्या–आत्महत्यासँग जोडिएका थिए भने बाँकी ५६ बाल दुर्व्यवहारका घटनाहरूमा तीन वर्ष मुनिका बालबालिकाले कुल मृत्युको झण्डै ७० प्रतिशत हिस्सा ओगटेका थिए ।
प्रतिवेदनअनुसार करिब २५ पीडित एक वर्ष मुनिका शिशु थिए ।
हत्या–आत्महत्या, बेवास्ता र बालबालिकाको पालनपोषणलाई छाडेर दुर्व्यवहारसँग सम्बन्धित ५६ मृत्युमध्ये ४२ दशमलव नौ प्रतिशत र त्यसपछि ३० दशमलव चार प्रतिशतमा शारीरिक दुर्व्यवहार भएको थियो ।