१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको होक्काइडो शहर ​बस्नका लागि सबैभन्दा उत्तम शहर रूपमा परिचित बनेको छ ।

जापानको होक्काइडोको केन्द्रीय भागमा रहेको सानो शहर हिगासिकावाको जनसंख्या ८ हजार मात्र छ । जुन बस्नका लागि सबैभन्दा सहज नगरपालिकाको रूपमा पहिलो स्थानमा पुगेको छ।

प्रमुख भाडा आवास अपरेटर डाइटो ट्रस्ट कन्स्ट्रक्सनद्वारा गरिएको सर्वेक्षणअनुसार यो शहरको मैत्रीपूर्ण वातावरण र सुरक्षाको कारण यसले पहिलो स्थान हासिल गरेको हो। ​​

डाइटो ट्रस्ट कन्स्ट्रक्सनले अगष्टमा सार्वजनिक गरेको अनलाइन सर्वेक्षणअनुसार, हिगासिकावा शहर, जुन असाहिकावा शहरसँगै रहेको छ ।

गत वर्षको दशौं स्थानबाट शीर्ष स्थानमा उक्लिएको जापान टाइम्सले जनाएको छ ।

सर्वेक्षणमा टोकियोको चुओ वार्ड दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थानमा ह्योगो प्रिफेक्चरको असिया, चौथोमा टोकियोको बुनक्यो वार्ड र पाँचौंमा आइची प्रिफेक्चरको नागाकुटे रहेका छन्।