बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नयाँ पुस्तासँग अन्तरक्रिया गरी तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
अगष्ट ३१ तारिख (भदौ १५) मा श्रीमद् भागवत कथा बाचिका राधिका दासी र जापानमा रहेका नेपाली बालबालिका बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सोही अवसरमा नेपालस्थित राधिका फाउन्डेसनमा रहेका अनाथ बालबालिकालाई दर खुवाउने योजनासमेत एनआरएनए जापानले जनाएको छ ।
भर्चुअल रूपमा हुने अन्तरक्रिया कार्यक्रममा दासीले तीजको सामाजिक, धार्मिक परम्परा, तीजको विशेषता महत्त्वबारे जापानमा हुर्किँर्दै गरेका नयाँ पुस्तालाई जानकारी गराउने बताइएको छ ।
कार्यक्रममा जापानमा रहेर कक्षा १ देखि १२ सम्म गाक्को पढ्दै गरेका बालबालिका समेत सहभागी हुने एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसीले जानकारी दिइन् ।
नयाँ पुस्तालाई नेपाली चाडपर्वका बारेमा ज्ञान होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको केसीको भनाइ छ ।