बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । जर्मनीको लेइपजिग शहर नजिकै आयोजित एक सङ्गीत समारोहमा शनिबार राति आगलागी भएको छ ।
स्थानीय समयअनुसार शनिबार राति ९ बजे हाइफिल्ड रक एन्ड पप फेस्टिवलमा आगलागी हुँदा २३ जना घाइते भएका छन् ।
उक्त समारोहमा २३ जना घाइतेमध्ये चार जना आगोले जलेर र एकजना लडेर घाइते भएका छन् । चार प्रहरीसहित अन्य घाइतेको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
करिब ३० हजार मानिसको सहभागिता रहेको महोत्सव आगलागीका कारण करिब दुई घन्टा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।