बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । रुसी–अमेरिकी पत्रकारलाई मस्कोको एक अदालतले ८ वर्षको कारागार सजाय सुनाएको छ ।
रूसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने पत्रकार मासा गेसनलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा उक्त सजाय सुनाएको हो ।
न्यु योर्करमा नियमितरूपमा योगदान गर्ने गेसनले रुसी सेनामाथि सन् २०२२ मार्चमा युक्रेनी शहर बुचामा नागरिकको हत्या गरेको आरोप लगाएपछि उनलाई गत वर्ष रुसमा वाञ्छित घोषणा गरिएको थियो ।
क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको छ ।
मस्को सिटी कोर्ट सर्भिसको विज्ञप्तिअनुसार अदालतले ‘रुसी सेनाको प्रयोगबारे जानीजानी गलत सूचना फैलाएको’ आरोपमा गेसनलाई ८ वर्षको कारागार सजाय सुनाएको हो ।
युक्रेनमा आफ्नो आक्रमण शुरू गरेलगत्तै रुसले द्वन्द्वका बारेमा स्वतन्त्र रिपोर्टिङलाई अवैध बनाएको थियो र आफ्ना सशस्त्र बलहरूको आलोचनालाई गैरकानूनी घोषणा गरेको थियो ।