बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा सञ्चालित नेपाली विद्यालयबाट अफ्रीकन देश जाम्बियाका एक छात्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) उर्तीर्ण गरेका छन् । टोकियोस्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलबाट जाम्बियाका चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गर्दै एसईई उर्तीर्ण गरेका हुन् ।
चिसा टाइरिस कावेजा सो विद्यालयबाट एसईई उर्तीर्ण गर्ने पहिलो विदेशी विद्यार्थी रहेको विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले जानकारी दिए । एभरेष्टबाट यस वर्ष २३ जना विद्यार्थी एसईईमा सहभागि भएका थिए । जसमा शतप्रतिशत नजिता प्राप्त गरेको छ । सन् २०१३ मा स्थापना भएको विद्यालयमा विगत ४ वर्षदेखि एसईईको परीक्षा हुँदै आएको छ ।
एभरेष्टमा नेपाली पाठ्यक्रममा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । स्कुलमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ ।