बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैर आवासिय नेपाली संघ चिवा क्षेत्रीय समितिको आयोजनामा चिवा प्रिफेक्चरमा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना हुने भएको छ।
संघले चिवामा आज एक कार्यक्रमको आयोजना गरी सेप्टेम्बर महिनाको २२ तारिख आइतवार चिवाको माचुदो शहरमा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना गर्न लागेको जानकारी दिएको हो।
माचुदो नगर संगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त फेस्टिवलमा विभिन्न सांस्कृतिक झाँकीहरु सहित नेपालको कला र संस्कृतिलाइ जापानीहरु माझ पुर्र्याउने लक्ष राखिएको आयोजकले जनाएको छ।
कार्यक्रम बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषदका अध्यक्ष नबिन निउरेले क्षेत्रीय समितिहरुले नेपाल फेस्टिवल जस्तो ठुलो कार्यक्रमको आयोजना गर्नुलाई राम्रो सुरुवाद भन्दै यसलाई बिस्तार गर्न पर्नेमा जोड दिए।
चिवा क्षेत्रीय समितिले गर्न लागेको नेपाल फेस्टिवल १ दिन मात्रै चल्ने र त्यसपछि नोभेम्बर ३० र डिसेम्बर १ तारिख टोकियोमा पनि नेपाल फेस्टिवलको आयोजना गर्ने एनआरएनएले जनाएको छ।