३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तान र इरानबाट पछिल्लो २ दिनमा ३ सयभन्दा बढी अफगानी शरणार्थी परिवार स्वदेश फर्किएका छन् ।

दुई छिमेकी मुलुकमा वर्षौंदेखि शरणार्थीका रूपमा बसेका जम्मा तीन सय तीन परिवार केही दिनअघि स्वदेश फर्किएको राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो प्रतिवेदनमा फिर्ता भएका छन् । तर उनीहररूको यकिन सङ्ख्या भने सार्वजनिक गरिएको छैन ।

गत नोभेम्बरदेखि यी दुई देशबाट १० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्केका थिए । तीमध्ये अधिकांश गैरकागजातविहीन आप्रवासी रहेको बताइएको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बसोबास अन्त्य गर्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन स्वदेश फर्किन बारम्बार आह्वान गर्दै आएको छ ।