बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । यदि तपाइले जापानको सवारी चालक अनुमतिपत्र (ट्राइभिङ्ग लाइसेन्स) लिनुभएको छ भने के आफ्नो लाइसेन्सको म्याद (भ्यालिड डेट) याद राख्नु भएको छ ? या पहिलो पटक लिएको लाइसेन्स नबिकरण गर्ने अबधी ३ वर्षको हो भनेर ढुक्क भएर बस्नुभएको छ ?
यदि ३ वर्षको अबधी हो भनेर ढुक्क भएर बस्नुभएको छ भने होस् गर्नुहोस, तपाइको लाइसेन्सको अबधी २ वर्षको पनि हुन सक्छ।
सबैको २ वर्षनै हुन्छ भन्ने त होइन तर कतिपयको २ वर्ष १ महिना, वा कतिपयको २ वर्ष २, ३ अथवा ४ महिनाको पनि हुनसक्छ। यस्तो किन हुन्छ त ?
जापानको सवारी चालक अनुमति पत्रको नबिकरण अबधी सम्बन्धित व्यक्तिको जन्ममितिका आधारमा हुनेभएकाले यस्तो हुन गएको हो। चिवा प्रिफेक्चरल प्रहरीको लाइसेन्स बिभागका अनुसार जापानको लाइसेन्सका सन्दर्भमा जारी भएको मितिले ३ वर्षको अबधी हुँदैन।
उसका अनुसार पहिलो पटक लाइसेन्स लिएपछि सम्बन्धित व्यक्तिको तेस्रो जन्मदिनको एक महिना पछि सम्मको अबधी कायम गरिएको हुन्छ। उदाहरणका लागि सन् २०२२ को डिसेम्बर २५ तारिख तपाइले पहिलो पटक लाइसेन्स प्राप्त गर्नुभएको छ तर तपाइको जन्मदिन डिसेम्बर ३० तारिख छ भने तपाइको लाइसेन्सको म्याद २०२५ को जनवरी ३० सम्म कायम भएको हुन्छ।
तर, तपाइले २०२२ जनवरी एक तारिख पहिलो पटक लाइसेन्स लिनुभएको छ र जन्म मिति डिसेम्बर ३० हो भने यस्तो अबस्थामा तपाइको लाइसेन्सको अबधी २०२५ को जनवरी ३० सम्म कायम हुनेछ।
यसरी आफ्नो जन्मदिन आउन भन्दा २ महिना अगाडी पहिलो पटक लाइसेन्स लिएका अबस्थामा उसको लाइसेन्सको म्याद २ वर्ष २ महिना हुन जान्छ।
यस्तो किन भएको हो भने, पहिलो पटक लाइसेन्स निकालेको तेस्रो जन्मदिन पछिको १ महिना सम्म उक्त लाइसेन्सको म्याद कायम गरिने भएकोले हो। अर्थात लाइसेन्स निकालेको दिन बाट ३ वर्ष अबधी कायम हुने नभई, लाइसेन्स निकाले पछिको तेस्रो जन्मदिन पछिको १ महिना सम्म लाइसेन्सको अबधी कायम हुने भएकाले कतिपय लाइन्सेन २ बर्षमै नबिकरण गर्नुपर्ने हुन्छ।