बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । अप्रिलमा जापानी मुद्रास्फितिको गति सुस्त भएको छ ।
ग्यासको मूल्यमा गिरावट आएपछि अप्रिलमा जापानी मुद्रास्फितिको गति सुस्त भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
अस्थिर ताजा खाद्यसामग्रीको मूल्यबाहेक उपभोक्ता मूल्य सूचकाङ्क २.२ प्रतिशतमा आएको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले मार्चमा उक्त दर २.६ प्रतिशत मापन गरेको थियो ।
यो आँकडा बजारको अपेक्षा अनुरूप थियो र कमजोर येनले आयातित वस्तुको लागि मूल्य वृद्धि गर्दा पनि आउने अनुमान गरिएको छ ।
ब्लुमबर्ग इकोनोमिक्सका तारो किमुराले भने, ‘यो आंकडाले उपभोक्ताको सुस्त मागको प्रतिक्रियामा कम्पनीहरूले मूल्य वृद्धिलाई नियन्त्रण गर्ने कदमलाई प्रतिबिम्बित गर्दछ ।’
संयुक्त राज्य अमेरिका र अन्य प्रमुख अर्थव्यवस्थाहरूले हालैका वर्षहरूमा आकाशिएको मुद्रास्फीतिको सामना गरेपनि जापानमा मूल्य वृद्धि न्यून देखिएको छ ।
बैंक अफ जापानको लामो समयदेखिको अति निस्क्रिय मौद्रिक नीतिहरू विश्वको चौथो अर्थव्यवस्थाका रूपमा चिनिने जापानबाट स्थिरता र अपस्फीतिलाई हटाउनको लागि अपनाइएको कदम थियो ।