१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

जापान । नेपाली रिडर्स क्लब जापानले लेखक सुविन भट्टराईको उपस्थितिमा उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अप्रिल २० तारिख आइतबार टोकियोस्थित सिनओकुबोमा ‘लेखकसँग पाठक’ कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको संयोजन गरिरहेका पशुपति भण्डारीले जानकारी दिए । 

‘सुविन भट्टराई नेपालीमाझ लोकप्रिय लेखक हुनुहुन्छ । हामीले उहाँको उपस्थितमा कार्यक्रम गर्ने योजना लामो समयदेखि बनाएका थियौं। अहिले पुरा गर्दै छौं’, संयोजक भण्डारीले भने ।

उनले जापानमा रहेका नेपालीलाई कार्यक्रममा सहभागिता जनाउनसमेत अनुरोध गरेका छन् । 

नेपाली रिडर्स क्लब जापानले नेपाली लेखकका पुस्तकहरूको प्रवर्द्धन गर्दै आएको छ ।

साथै यसैको माध्यमबाट नेपालमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको सुजन जोशीले बताए । कार्यक्रममा लेखक भट्टराईले रचना वाचनसमेत गर्ने छन् ।