बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । दक्षिण अफ्रिकाको केपटाउनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।
शनिबार साँझ र आइतबार बिहान भएको आगलागीमा करिब दुई हजार व्यक्ति घरविहीन भएका आपतकालीन सेवाले जनाएको छ ।
केपटाउनका अग्नि नियन्त्रक तथा उद्धार प्रवक्ता जर्मेन क्यारेल्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जलेर सख्त घाइते भएका एक वयस्क पुरुष र महिलाको उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जनाएका छन् ।’
केपटाउनबाट करिब ३० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलेनी बस्तीमा आइतबार राति २ः३० बजे भएको भीषण आगलागीमा १५० भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन् ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको क्यारेल्सेले बताए ।
दक्षिण अफ्रिकामा छाप्राहरूमा बर्षेनी आगलागी हुने र सयौंको अकालमा मृत्यु हुने गरेको छ ।
आगलागी दक्षिण अफ्रिकाभरिका प्रमुख शहरहरू नजिकैको विशाल अनौपचारिक बस्तीका गरिब बासिन्दाहरूका लागि सदाबहार खतरा हो ।