बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । बैंक अफ जापानले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य भएको जानकारी दिएको छ ।
बैंकले मङ्गलबार १७ वर्षमा पहिलोपटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।
केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बसेको दुई दिने बैठकपछि अल्पकालीन दरलाई एक तहमाथि लग्दै माइनस ०.१ देखि ० प्रतिशतबाट बढाएर ० देखि ०.१ प्रतिशतको दायरामा लाने निर्णय गरेको छ ।
बैङ्कले स्थिर २ प्रतिशत मुद्रास्फीति प्राप्त गर्ने लक्ष्यलाई मध्यनजर गर्दै उक्त निर्णय लिएको बताएको छ ।
बैठकपछि बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य स्थिरताको लक्ष्य दिगो र स्थिर रूपमा दुई प्रतिशत हासिल हुने देखिएको छ । सकारात्मक दरहरूलाई परिपक्व दायरामा ल्याउने क्रममा बैङ्कले अत्यधिक व्याजदर नियन्त्रण नीतिलाई खारेज गर्ने निर्णय गरेको छ ।’
यसैबीच, बैङ्कले घरायसी उपभोग सुस्त रहेकाले अर्थतन्त्रमा निरन्तर कमजोरी रहेको औँल्याएको छ ।