बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा रेलमा यात्रा गर्दा अन्य यात्रुहरूलाई छुरा प्रहार गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
रेलमा अन्य यात्रुहरूलाई ब्लेडले काटेको र छुरा प्रहार गरेको आरोपमा उनलाई टोकियोको यामानोटे लुप लाइनबाट बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अन्दाजी २० वर्षकी ती महिलाले जेआर ओकाचिमाची र अकिहाबारा स्टेशनहरू बीचमा रेल चलिरहेको बेला यात्रुहरूलाई आक्रमण गरेकी थिइन् ।
प्रहरीका अनुसार उनको आक्रमणबाट ४ जना पुरुषको ढाड र हातमा चोट लागेको छ ।
आक्रमणपछि यात्रुहरूले आपतकालीन बटनहरू थिचेका थिए । त्यसपछि एक स्टेशन कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
रेलमा सवार यात्रुले महिलालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका जापान टाइम्सले लेखेको छ ।
हत्या प्रयासको आशंकामा उनलाई पक्राउ गरी ब्लेड बरामद गरेको प्रहरीले जनाएको छ ।