बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय युवक छन् ।
जापानको निगाता प्रिफेक्चरको जोयत्सु सहरमा उनलाई प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभई गाडी चलाएको आरोपमा पक्राउ गरेको हो ।
गत आइतबार राति करिब ८ः१५ बजे जोयत्सु सिटीको हिगाशिहोनमाची ३–चोमेस्थित सिटी रोडमा सवार उनी रेलसँग ठोक्किएका थिए ।
रेलसँग गाडी ठोक्किर दुर्घटनामा परेपछि नजिकैका एक व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले ड्राइभिङ लाइसेन्स देखाउन आग्रह गरेका थिए । तर उनले अस्वीकार गरे । त्यसपछि उनलाई प्रहरीले घटनास्थलमै पक्राउ गरेको थियो ।
पक्राउ परेका ती व्यक्तिले मापसे गरी सवारी चलाएको र लाइसेन्स पेस गर्नुपर्ने शर्त उल्लंघन गरेको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार उनले लाइसेन्स लिएको कुनै प्रमाण भेटिएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।