बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । कम्बोडियाले झण्डै ९ टन सुन उत्पादन गरेको छ ।
कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन सुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेकाे हाे ।
खानी तथा ऊर्जा मन्त्री केओ रतनकले दिएको जानकारी अनुसार ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरेको हो ।
अहिलेसम्म, कम्बोडियाले १,०४० सुनको बार उत्पादन गरेको छ जसको तौल ८ हजार ९७९ किलोग्राम छ । सरकारले ती खानी फर्महरूबाट राजश्वस्वरूप १४.४ मिलियन अमेरिकी डलर भन्दा बढी सङ्कलन भएको छ ।
छ वटा कम्पनीहरू मध्ये, उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तमा रहेको अष्ट्रेलिया–सूचीबद्ध इमराल्ड रिसोर्सेस एनएलको सहायक कम्पनी रेनेसान्स मिनरल्सले सबैभन्दा बढी उत्पादन गरेको छ भने, अन्य पाँच कम्पनीले कम उत्पादन गरेका छन् ।