बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको आओमोरीमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।
जापानको मुख्य टापु होन्शुको उत्तरी भागमा रहेको आओमोरी प्रान्तको केही भागमा प्रारम्भिक ५.९ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विभागले शुक्रबार जनाएको छ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार स्थानीय समय अनुसार बिहान ९ः१४ बजे (००१४ जीएमटी) २० किलोमिटर गहिराइमा भूकम्प गएको सिन्ह्वाले जनाएकाे छ । यसबेला जापानको भूकम्पीय तीव्रता मापनको स्तर ४ मापन गरी ७ मा पुगेको थियो।
भूकम्पको केन्द्रविन्दु आओमोरीबाट ४१.२ डिग्री उत्तर अक्षांश र १४२.९ डिग्री पूर्व देशान्तरमा रहेको थियो। सुनामीको चेतावनी जारी गरिएको छैन।