बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टाेकियाे । जापान सरकारले जापानमा जन्मेका र हुर्केका विदेशी नाबालिगहरूलाई जापान छाड्नुपर्ने अवस्थामा जापानमा नै बस्नको लागि विशेष अनुमति दिने घोषणा गरेको छ ।
जापानको यो कदमअनुसार आवासको स्थितिविनानै जापानमा बस्न विशेष अनुमति दिइनेछ । जसमा सुरुवातमा १ सय ४० भन्दा बढी बालबालिकाहरूले विशेष भिसा अनुमति प्राप्त गर्नेछन् ।
यो कदम यस वर्षको सुरुमा पारित भएको शरणार्थी कानुनको विवादास्पद संशोधनपछि आएको हो ।
जापानका न्याय मन्त्री केन साइतोका शरणार्थी कानुन संशोधन पश्चात प्रभावित बालबालिकालाई बचाउने प्रयास स्वरुप यो प्रस्ताव आएको हो ।
गैरकानुनी रुपमा बसोबासका कारण त्यस्ता अभिभावकका बालबालिकाहरु पर्याप्त चिकित्सा सेवामा पहुँच गर्न नसकेकाले त्यस्ता बालबालिकाहरूको लागि समर्थनको लागि आवाजहरु बढ्दै गएका समयमा जापानले नयाँ कदम चालेको जापान टाइम्सले जनाएको छ ।