बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । दक्षिणी जापानमा सोमबार मुसलधारे वर्षापछिको पहिरोमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य आठ जना बेपत्ता भएका छन् । साथै दशौं हजार बासिन्दाहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको अधिकारीहरूले बताएका छन् ।
फुकुओका प्रिफेक्चरको सोएदामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ भने उनका ७४ वर्षीय श्रीमान् घाइते भएका छन् ।
फुकुओका प्रिफेक्चरल प्रहरीले प्रीफेक्चरको कुरुमेमा एक व्यक्ति मृत फेला परेको जनाएको छ।
अघिल्लो दिन पानीमा डुबेको कारबाट भाग्न खोजेको देखिएका व्यक्ति उनी भएको प्रहरीले अनुमान गरेको छ । पानीमा डुबेको मिनीट्रकमा भेटिएपछि प्रिफेक्चरको हिरोकावा शहरमा एक व्यक्तिको मृत्यु भएको प्रहरीले उद्धृत गर्दै जापान टाइम्सले जनाएको छ ।