बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको ह्योगो प्रान्तको आशियाका मेयर रियोसुके ताकिशिमाले आफ्नो ध्यान शिक्षा सुधारमा केन्द्रित रहेको बताएका छन् ।
शिक्षामा सुधार नभएसम्म आशियाको भविष्य परिवर्तन नहुँने भन्दै उनले शिक्षा सुधारमा जोड दिएको बताए ।
जापानको सबैभन्दा कान्छो मेयर बनेपछि राष्ट्रिय प्रसिद्धिमा पुगेका रियोसुकेले आफ्नो शहरको जनसंख्यामा आएको गिरावटलाई रोक्नका लागि पनि शिक्षा सुधारमा आफ्नो प्राथमिकता रहेका बताएका जापान टाइम्सले लेखेकाे छ ।
अप्रिलमा भएको एकीकृत स्थानीय चुनावमा ह्योगो प्रान्तको आशियाको मेयरमा ताकाशिमा निर्वाचित भएका थिए ।
२६ वर्षीय मेयर रयोसुके ताकाशिमाले आफ्नो शहरका सार्वजनिक विद्यालयहरूलाई पुनरुत्थानका लागि विज्ञहरूसँग राय तथा सुझावहरू संकलन गरिरहेका छन् ।
‘शहरमा शिक्षा सुधार नभएसम्म आशियाको भविष्य सुध्रने छैन,’ उनले भनेका छन् ।