बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनबीच उल्फ क्रिस्टर्सनसँग ट्रान्साटलान्टिक सुरक्षा सहयोग र युक्रेनमा जारी युद्धबारे छलफल हुने भएको छ ।
ट्रान्साटलान्टिक सुरक्षा सहयोग र युक्रेनमा जारी युद्धबारे उनीहरूबीच अर्को साता छलफल हुनेछ ।
ह्वाइट हाउसले जुलाई ५ को बैठकबारे जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै नेताले हाम्रो बढ्दो सुरक्षा सहयोगको समीक्षा गर्नेछन् र स्वीडेनलाई जतिसक्दो चाँडो नेटोमा सामेल हुनुपर्छ भन्ने आफ्नो धारणालाई पुनः पुष्टि गर्नेछन् ।”
रूसले युक्रेनमाथि आक्रमण गरेको तीन महिनापछि स्वीडेनले मे २०२२ मा नेटोमा सामेल गर्न आग्रह गरेको थियो तर ३१ वटै सदस्य राष्ट्रले अनुमोदन गर्नुपर्ने यसको सदस्यता प्रयासलाई टर्की र हङ्गेरीले रोकेका थिए ।
पश्चिमी अधिकारीहरूले जुलाई ११ र १२ मा लिथुआनियामा नेटो शिखर सम्मेलन आयोजना हुँदासम्म स्वीडेनलाई औपचारिक रूपमा समूहमा स्वागत गर्ने अपेक्षा गरिएको छ ।
तर यसै हप्ताको सुरुमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वीडेनले विरोध प्रदर्शनका क्रममा कुरानका पानाहरू जलाइदिएको भन्दै निन्दा गरेका थिए ।
ह्वाइट हाउसले भनेको छ, “बुधबार ह्वाइट हाउसमा बाइडेन र क्रिस्चर्सनले रूसको क्रूर आक्रमणको युद्धको सामना गर्न युक्रेनलाई सहयोग गर्ने हाम्रो साझा प्रतिबद्धताबारे पनि छलफल गर्नेछन् ।
उनीहरूले चीन, जलवायु परिवर्तन र उदीयमान प्रविधिहरूमा ट्रान्साएटलान्टिक समन्वयको बारेमा पनि कुरा गर्नेछन् ।