बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापान सरकारले प्रेसक्रिप्सनविना आपतकालीन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिने भएको छ ।
परीक्षणको आधारमा केही समयमै प्रेसक्रिप्सनविना आपतकालीन गर्भनिरोधक चक्की बिक्री खुला गर्न लागिएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारको यो कदम दर्जनौं अन्य देशहरूमा सामेल हुनेतर्फ ठूलो कदम भएको बताइएको छ । यसअघि फार्मेसीहरूमा त्यस्ता औषधिहरूको ओभर–द–काउन्टर बिक्रीलाई प्रतिबन्ध थियो ।
मन्त्रालयले सोमबार फार्मेसीहरूमा प्रशिक्षित फार्मासिस्टहरू, निजी कोठाहरू, राति तथा बिदाका दिनहरूमा समेत उक्त औषधि उपलब्ध हुने जानकारी दिएको हो ।
वर्तमान नियमहरू अन्तर्गत, यौन दुर्व्यवहारका पीडितहरू सहित महिलाहरूले आपतकालीन गर्भनिरोधक चक्की प्राप्त गर्नलाई प्रेसक्रिप्सनका लागि क्लिनिक वा अस्पतालमा जानुपर्ने बाध्यता छ ।
जसले असुरक्षित यौनसम्पर्कपछि ७२ घण्टाभित्र राम्रो काम गर्दछ ।
प्रेसक्रिप्सनविना औषधि बेच्ने विषयमा मन्त्रालयले २०१७ मा छलफल गरेको थियो ।
सरकारको यो निर्णयमा आलोचकहरूले औषधिको गैरजिम्मेवार प्रयोगलाई प्रोत्साहित हुने दाबी गरेका जापान टाइम्सले लेखेको छ ।