१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । ७५ वर्षीया आमालाई आत्महत्यामा सहयोग गरेको आरोपमा काबुकीका अभिनेता इचिकावा एन्नोसुके पक्राउ परेका छन् ।

महानगरीय प्रहरी विभागले ४७ वर्षीय एन्नोसुकेलाई मंगलबार बिहान पक्राउ गरेको हो । उनका आमाबुबा दुवै जनाको औषधि ओभरडोजका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

एन्नोसुकेसँगै बस्ने आमाबुबाले निद्राको चक्की खाएर आत्महत्या गरेका एमपीडीको विश्वास छ । अधिकारीहरूका अनुसार मे १७ को साँझदेखि भोलिपल्ट बिहानको बीचमा निद्राको चक्की खाएर उनले आफ्नी आमाको आत्महत्यामा सहयोग गरेको आशंका गरिएको छ ।

बुबाको मृत्युमा भने उनको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको जापान टाइम्सले लेखेकाे छ ।