बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । होन्डुरसको एक महिला कारागारमा दुईपक्षबीच झडपपछि आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । कारागार भित्र रहेका दुई प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले एउटा सेल जलाएको बीबीसीले लेखेको छ ।
आगलागीका कारण कारागार भित्र रहेका अधिकांशको मृत्यु भएको र केहीलाई गोली लागेको बताएका छन् ।
होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब २० किलोमिटर टाढा रहेको कारागारमा करिब ९०० जना कैदीहरू रहेको बताइएको छ । तर जेलका रहेका सबै मारिएका थिए वा छैनन् भन्ने स्पष्ट छैन ।
होन्डुरस भ्रष्टाचार र गिरोह हिंसाको लागि परिचित छ । जसले सरकारी संस्थाहरूमा घुसपैठ गरेको छ र हत्याको दर बढेको देखिएको छ ।
छिमेकी एल साल्भाडोर र ग्वाटेमालासँगै, यो देश दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिकामा आउने कोकिनको प्रमुख ट्रान्जिट मार्ग हो ।
योसँग घातक जेल दंगाको इतिहास समेत रहेको छ । जुन प्रायः संगठित अपराधसँग जोडिएको हुन्छ ।
सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।
देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गरेकी छिन् र हिंसालाई रोक्ने वाचा गरेकी छिन् ।