१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा नेपालले ब्याटिङ्गको निम्तो पाएको छ । जिम्वाबेले टस जितेर नेपाललाइ पहिला ब्याटिङ्गको निम्तो दिएको हो ।

हरारे मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दा सम्म २३ ओभरको समाप्तीमा १०४ रन जोड्न सफल भएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले जिम्बावे बिरुद्दको खेलमा अर्धसतक पुरा गरेका छन् । उनले ६२ बलको सामना गर्दै अर्धसतक पुरा गर्न सफल भएका हुन् । अर्का ओपनर र आसिफ सेखले ५७ बलको सामना गर्दै २९ रन जोडेका छन् ।

नेपाल पहिलो पटक टेस्ट राष्ट्रसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो । उसले आज जिम्बावेलाई हराउदै विश्वकप छनोटमा राम्रो सुरुवाद गर्ने लक्षमा रहेको छ ।

छनोटको दोस्रो खेल नेपालले जुन २० मा नेपालले अमेरिका, तेस्रो जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछन् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् । लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।

नेपाल प्रेसको सहयोगमा