बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उडिसा राज्यको बालासोरमा हिजो भएको रेल दुर्घटना बारे जानकारी लिनका लागि घटनास्थलमा पुगेका छन् । भारतीय संचार माध्यमहरुका अनुसार मोदी आज दिउसो घटनास्थल पुगेर घटनाबारे जानकारी लिएका हुन् ।
भारतको चेन्नाइबाट उडिसा राज्य स्थित बालासोरको हावाडाका लागि छुटेको ट्रेन लिगबाट बाहिर जाँदा अर्को लिगमा रोकिराखेको मालबाहक ट्रेनसंग ठोकिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हाल सम्म २८० जनाको मृत्यु हुनुका साथै ९०० भन्दा बढी घाइते भएका छन् ।
कोरोमन्डल एक्सप्रेसको ट्रेन लिक बाट बाहिरिएर अर्को ट्रयाकमा रहेको मालबहाक ट्रेनमा ठोकिए लगत्तै तेस्रो लिगमा रहेको अर्को यात्रुबहाक ट्रेन पनि ठोकिन पुगेको थियो । भारतीय संचार माध्यम आजतकले सन् २०१२ पछिको सबै भन्दा ठुलो रेल दुर्घटना भएको बताएका छन् ।