१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको उडिसा राज्यमा हिजो साँझ भएको रेल दुर्घटनामा मृत्‍यु हुनेको संख्या २८० पुगेकोछ ।

भारतीय लोकप्रिय संचार माध्यम आजतकले जनाए अनुसार उद्दार कार्य चलिरहदा दुर्घटनामा परी मृत्‍यु हुनेको संख्या २८० पुगेको हो । सो दुर्घटनामा करिब ९०० जना भन्दा बढी घाइते भएको पनि समाचारहरुमा उल्लेख गरिएको छ ।

भारतको चेन्नाइबाट उडिसा राज्य स्थित बालासोरको हावाडाका लागि छुटेको ट्रेन मालबाहक ट्रेनसंग ठोकिएर दुर्घटना भएको थियो । 

कोरोमन्डल एक्सप्रेसको ट्रेन लिक बाट बाहिरिएर अर्को ट्रयाकमा रहेको मालबहाक ट्रेनमा ठोकिएको र लगत्तै अर्को यात्रुबहाक ट्रेनमा पनि ठोकिन पुगेको थियो । 

भारतीय संचार माध्यमहरुका अनुसार सन् २०१२ पछिको सबै भन्दा ठुलो रेल दुर्घटना हो । सन १९८१ मा बिहारमा गुडिरहेको ट्रेन नदिमा खस्दा ८०० जनाको मृत्‍यु भएको थियो ।