बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । वर्षाका कारण पहिलो इनिङ्गमै रोकिएर आज बिहान देखि सुरु भएको खेलमा युएइले नेपाललाइ ११८ रनको तार्गेट दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको युएइ ११७ रनमा अल आउट हुँदा नेपालले ११८ रनको सामान्य तार्गेट पाएको हो । ललित राजवंशीको बलमा कुशल भुर्तेलले क्याच युएइका जुनैद सिद्दिकीलाइ क्याच आउट पछि युएइ सस्तैमा समेटिएको हो ।
एसीसी प्रिमियर कप अन्तर्गत टियु क्रिकेट खेल मैदानमा भैरहेको नेपाल र यूएईबीचको फाइनल खेलमा युएइले ३१. १ ओभर मात्रै खेल्यो । हिजो बर्षाका कारण २७. ३ ओभरमा खेल स्थगित भएको थियो ।
टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले बलिङमा युएइ माथि सुरु देखिनै दवाबमा राखेको थियो । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिए पनि ह्याट्रिक पुरा गर्न सकेनन् ।