बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौंमा भैरहेको नेपालले युएइको ९ विकेट लिएको छ । २७. ३ ओभर खेलेको युएइले ९ विकेट गुमाउदा जम्मा १०६ रन मात्र जोड्न सकेको छ ।
टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले बलिङमा युएइ माथि सुरु देखिनै दवाबमा राखेको थियो । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिए । उनले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।
यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए । नेपालका लागि करण केसीले २, ललित राजवंशीले ३, सन्दिप लामिछानेले २ विकेट लिए भने गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिए ।
टियु क्रिकेट मैदानमा भैरहेको नेपाल र युएइबीचको खेल अहिले बर्षाका कारण स्थगित भएकोछ ।