बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । राजधानी काठमाडौंको कीर्तिपुर खेल मैदानमा जारी एसीसी प्रिमियर कप अन्तरगत आज भएको कतार र नेपालको खेलमा नेपालले खराब प्रदर्शन गर्दै जम्मा १५८ रनको लक्ष दिन सकेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपाल ब्याट्सम्यानहरु कतारका बलर समक्ष निरीह बनेपछि नेपालले पुरा विकेट गुमाउदै जम्मा १५७ रन जोड्न सफल भएको हो । नेपालका लागि सर्बाधिक रन पूर्व कप्तान सन्दिप लामिछानेले जोडे ।
दशौ विकेटका लागि मैदानमा प्रवेश गरेका लामिछानेले ४२ रनको योगदान गर्दै नेपालको स्कोर उकास्न सफल भएका हुन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकको रन बनाउन नपाउदै आउट हुँदा चौथो नम्बरमा क्रिजमा प्रबेस गरेका कप्तान रोहीत पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।
आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रनको योगदान गरे ।
१५८ रनको सामान्य लक्ष पच्छाएको कतारले ३ ओभर खेल्दै १ विकेटको क्षेतिमा १८ रन जोडेको छ । दोश्रो ओभरको दोश्रो बलमा ललित राजबंसीले कतारको पहिलो विकेट झारेका हुन्।