बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । स्थानिय समय बिहान ९ बजे सुरु हुन पर्ने एसीसी प्रिमियर क्रिकेट कप अहिले सम्म सुरु हुन सकेको छैन । काठमाडौं स्थित मूलपानी खेल मैदानमा सिमसिम पानी परेका कारण खेल प्रभावित भएको संचार माध्यमहरुले जनाएका छन् ।
प्रतियोगिता अन्तरगत मूलपानी खेल मैदानमा नेपाल र साउदी अरब र कीर्तिपूर खेल मैदानमा हङकङ र बहराइनबीच खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ । सुरु देखिनै राम्रो फर्ममा रहेको नेपाल आजको खेलमा साउदी अरबलाइ हराउन सकेन एक खेल अगावै सेमिफाइनल पुग्नेछ ।
नेपाली क्रिकेट टिम सेमिफाइनल पुग्ने लक्षका साथ मैदानमा उत्रिता उता सर्बोच्च अदालतमा भने नेपाली बलर सन्दीप लामिछानेको मुद्दाको पेशी तोकिएको छ। पेशी तोकिएपनि सन्दिपका तर्फबाट वकिलहरुले बहस गर्ने हुनाले आजको खेलमा सन्दिप उपस्थित हुने बताइएको छ ।
काठमाडौंमा सिमसिम पानी परिरहेका कारण बिहान ८ बजे हुन पर्ने टस समेत हुन सकेको छैन।