१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । कीर्तिपुर स्थित त्रिबि अन्तराष्ट्रिय मैदानमा भैरहेको नेपाल र ओमानबीचको खेलमा नेपालले ओमानलाई ३११ रनको बिशाल लक्ष दिएको छ । टस हारेर पहिला ब्याटिङ्गको निम्तो पाएको नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षेतिमा ३१० रन बनाएको हो ।

सुरुमा खराब प्रदर्शन गरेको नेपालको खेल कुशल मल्लले बिष्फोटक ब्याटिङ्ग गरेपछि लयमा फर्केको हो । कुशल मल्लले ओडिआइ क्रिकेटमा शतक पुरा गरेपछि नेपालको रन स्कोर उकासिएको हो । उनले नेपालका लागि ओमानविरुद्ध ६४ बलमा १०८ रन बनाएर आउट भएका थिए।

सुरुमा धर्मराएको नेपालको ब्याटिङ्ग मध्यतिर मैदानमा प्रवेश गरेका ब्याट्समेनहरुले सम्हालेका थिए । आजको खेलमा सोमपाल कामीले पनि बिष्फोटक ब्याटिङ्ग गरे । उनलाई अन्त्य तिर साथ दिएका कारण केसीले पनि सुधारिएको ब्याटिङ्ग गरे ।