बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । कीर्तिपुर स्थित त्रिबि अन्तराष्ट्रिय मैदानमा नेपाल र ओमानबीच अहिले भैरहेको क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट कुशल मल्लले सतक पुरा गरेका छन् । ओडिआइ क्रिकेटमा मल्लको पहिलो शतक हो।
नेपालको चौथो विकेट गुमे पछि क्रिजमा आएका मल्लले ५९ बल खेल्दै सतक पुरा गरेका हुन् । उनको सतक संगै नेपालको स्कोर पनि २०९ पुगेको छ । अहिले सोमपाल कामी र कुशल मल्ल क्रिजमा छन् । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।
यसअघि, कप्तान रोहितले ९१ बलमा शतक बनाएको कीर्तिमानलाई तोड्दै कुशलले ५९ बलमा समान ९ चौका र छक्काको मद्दतमा शतक पुरा गरे ।s22 phone caseelfbar bc5000handyhülle mit kordelphone case designyo can pen
समाचार: नेपाल प्रेसको सहयोगमा /तस्बिर : सेतोपाटी