१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । काठमाडौंमा आज बाट सुरु भएको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेसिया बिरुद्द ६ विकेटको सानदार जीत दर्ज गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गरेको मलेसियाले नेपाललाइ २३६ रनको लक्ष दिएको थियो ।

२३६ रनको लक्ष पच्छाएको नेपालले जीतका लागि ३६.२ ओभरनै काफी भयो । १ ओभर खेल्दा खेल्दै एक विकेट गुमाएको नेपालको भीम सार्की र कुशल मल्लले सम्हालेका थिए । शतकको सांझेदारी गरेका सार्की र भुर्तेलका अगाडी मलेसियाका बलरहरु निरिह बनेपछि नेपालले नया वर्षको पहिलो जीत दर्ज गर्न सफल भएको हो ।

९८ बल खेल्दै ५ चौकाको मद्दतमा ७१ रन स्कोर बनाउदै भीम आउट भएका थिए । त्यस्तै कुशल ७० रनमा अभिजित भए । उनले जम्मा ४० बल खेलेर ७० रन जोडेका हुन् । ओपनर कुशल भुर्तेल ३८ रन बनाएर पेभेलियम फर्किंदा मोहमद अमिरले १७ रन मात्रै जोड्न सके ।

नेपालले दोस्रो खेल २१ तारिख ओमानसँग खेल्नेछ भने तेस्रो खेल साउदी अरबसँग २४ तारिखमा मुलपानी खेल मैदानमा हुनेछ । अन्तिम खेलमा भने नेपालले कतारको सामना गर्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल यसै महिनाको २९ तारिख हुनेछ भने फाइनल खेल मे महिनाको १ तारिख हुनेछ ।