बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको ओकिनावा स्थित मिया पहाडको आसपासबाट जापानी सुरक्षाकर्मीको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । जापानको रक्षा मन्त्रालयका अनुसार ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर दिउँसो ४: ३३ बजेबाट सम्पर्क बिहिन भएको हो।
कुमामोतो प्रिफेक्चरमा मुख्यालय रहेको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स, ८ औं डिभिजनको UH60JA कलसाइनको हेलिकप्टर सम्पर्कबिहीन भएको हो । उक्त हेलिकप्टरमा २ जना पाइलट, २ मेकानिक र ६ जना चालक दलका सदस्यसहित १० जना सवार थिए ।
रक्षा मन्त्रालयका अधिकारीहरुले सम्पर्कबिहीन हेलिकप्टरको खोजी भैरहेको जनईको छ । खोजी कार्यमा संलग्न एयर सेल्फ-डिफेन्स फोर्सको हेलिकप्टरका चालक दलले समुद्रको सतहमा तेल जस्तो केही तैरिरहेको पुष्टि गरेता पनि कुनै आधिकारीक जानकारी आइनसकेको रक्षा मन्त्रालयलाई उद्दृत गर्दै एनएचकेले समाचार प्रकाशन गरेको छ ।
घटनाबारे अनुसन्धान भैरहेको जापानका प्रधानमन्त्री किसिदा फुमियोले उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बाट बाहिरिदै गर्दा किसिदाले भने ‘रक्षामन्त्रालयले अनुसन्धान र खोजि गरिरहेको छ, अहिलेलाई यो भन्दा बढी जानकारी म संग छैन ।