१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । उत्तर कोरियाले आइतवार बिहानै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाल जापानको समुन्द्री तटमा खसेको र अरु विवरण आउन बाँकी रहेको जनाएको छ ।

उत्तर कोरियाले प्रक्षेपण गरेको मिसालका कारण जापानमा कुनै असर परेको छ कि छैन भन्ने बारेमा अहिले अध्ययन भैरहेको जापानको रक्षा मन्त्रालयलाइ उद्दृत गर्दै एनएचकेले समाचार छापेको छ ।

उत्तर कोरियाले १ साता नपुग्दै सातौ पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । मिसाइल परिक्षणको पुष्टि भएपछी जापानले उड्डयन क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले पनि उत्तर कोरियाले जापानको सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको एनएचकेको समाचारमा उल्लेख छ ।

यसैबीच जापान सरकारको विपद् व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बस्ने भएको छ । सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरु सहितको आकस्मिक बैठक बोलाइएको समाचारहरु प्रकाशन भएका छन् ।

wildflower phone casesphone cases for androidelfbar