बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानका प्रधानमन्त्री किसिदा फुमिओ ४ दिन लामो भारत भ्रमणमा जाने भएका छन् । टोकियो स्थित विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सिसिदा १९ तारिख भारत भ्रमण जान लागेका हुन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम तय भएको विदेश मन्त्रालयले उल्लेख गरेको छ । मोदी संगको भेटघाटका क्रममा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुने बताइएको छ ।
जापान अध्यक्ष रहेको G7 भारत अध्यक्ष रहेको G20 का बिषयमा पनि फुमिओ र मोदीबीच छलफल हुने बताइएको छ । यसका अतिरिक्त, जापान-भारत विशेष रणनीतिक वैश्विक साझेदारीलाई गहिरो बनाउने र स्वतन्त्र र खुला इन्डो-प्यासिफिकलाई साकार पार्ने बारे विचार आदानप्रदान गर्ने योजना रहेको विदेश मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
आगामी १९ तारिख भारतका लागि टोकियो बाट प्रस्थान गर्ने प्रधानमन्त्री फुमिओ २२ तारिख स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
phone cases near meelf bar nederlandfoto handyhüllentelefoonhoesjes makenhttps://cgrfc.orglearn the facts here now