बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौ । एक दिवसीय मान्यता जोगाउन संघर्षरत नेपालले टस जितेर ब्याटिङ्ग रोजेको छ । नेपाली क्रिकेट टिममा क्याप्टेन रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ्ग रोजेका। हुन् । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेपालले ८ ओभर खेल्दै तीन विकेटको क्षेतिमा ३० रन जोडेको छ ।
यो समाचार तयार पार्दा सम्म नेपालले कुशल भुर्तेल, असिफ शेख र कुशल मल्ल आउट भएका छन् । असिफ डक आउट हुँदा भुर्तेल ८ रनमा बोल्ड भए भने मल्ल ९ रनमा क्याच आउट भएका हुन् । अहिले क्याप्टेन रोहित पौडेल र भीम सार्की क्रिजमा छन् ।
नेपालले यूएईसँगको खेलका लागि टिममा दुई परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्ललाई बेन्चमा राख्दै गुलसन झा लाई प्लेइङ ११ मा समावेश गरेको छ । यस्तै, करण केसीको स्थान ललित नारायण राजवंशीले लिएका छन्।
आजको खेलमा यूएईलाई हराए नेपालले एक दिवसीय मान्यता जोगाउने छ । भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।