बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
चिवा । नेपालमा रहेका गरिव तथा अनाथ वालबालिकाहरुको सहयोगका लागि चिबा नारिता म्युजिकल नाइट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चर्चित गीत ‘घर कता हो बैनीको’ का गायक प्रकाश दुतराजको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा प्रकाश दुतराज संगै दी वी ब्याण्ड, स्थानीय कलाकार बिरेन्द्र बिष्ट, एजिन राइ, पुष्पा भट्टराइ यामलाल कंडेल लगायतको प्रस्तुति रहने एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए ।
एनआरएनएका सदस्यलाई टिकटमा ५० प्रतिशत छुट
एनआरएनए चिवाले आयोजना गर्ने म्युजिकल नाइटका लागि प्रवेश शुल्क ५ हजार र २ हजार तोकिएको छ । भिआइपि टिकट लिन चाहनेका लागि ५ हजार र नर्मल टिकटका लागि २ हजार मूल्य तोकिएको छ ।
एनआरएनएको सदस्य बनेकाहरुले टिकटमा ५० प्रतिशत छुट पाउने रेग्मीले जानकारी दिए । ‘एनआरएनएको सदस्य बनेकाले जुनसुकै टिकट लिए पनि १००० एन छुट गरिनेछ’ रेग्मीले भने ‘एनआरएनए चिवाको वेब साइडबाट टिकट बुकिङ्ग गर्नेहरुले अर्को ५०० छुट पाउने छन् ।’
एनआरएनए चिवाले सार्बजनिक गएको पोस्टरमा रहेको बारकोड स्क्यान गरेर समेत टिकट खरिद गर्न सकिनेछ । एनआरएनए जापानको सदस्य बनेका र एनआरएनए चिबाको होम पेज वा पोस्टरको बारकोड स्क्यान गरी टिकट खरिद गरेमा २००० को टिकट ५०० एन पर्न जाने रेग्मीले जानकारी दिएका छन् ।
कार्यक्रम अर्को महिनाको २ तारिख नारिताको स्काई टाउनमा आयोजना हुन लागेको एनआरएनए चिबाले जानकारी दियो ।