बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपालको राजधानी काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपालले सनसनीपूर्ण जीत निकाल्दै सिरिज क्लिन स्वीप गरेकोछ ।
टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले २१३ रनको लक्ष पछ्याउदै मैदान उत्रिएको थियो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष नेपालले ४४. १ ओभरमा पुरा गर्र्यो ।
नेपालको ब्याटिङ्ग सुरुवाती चरणमा निरासाजनक भएपनि क्याप्टेन रोहित पौडेल चम्किदा नेपालले गुमाइसकेको खेल जीतमा परिणत गर्न सकेको हो । नबौ विकेटका लागि कारण केसी संग साझेदार गरेका पौडेल ९५ रनमा अविजित रहे ।
नेपालले १३८ रनमै ८ विकेट गुमाएको थियो । निकै दवाबकाबीच मैदानमा उत्रिएका पौडेल र केसीले राम्रो सांझेदारी गरेपछि हारको मुखमा पुगेको नेपाल लयमा फर्केको थियो । पौडेल १०१ बल खेल्दै ४ छक्का र ७ चौका प्रहार गरे। त्यसै कारण केसी ३१ रनमा अविजित रहदा १ छक्का र २ चौका हान्न सफल भए ।
आजको खेलमा उत्कृष्ठ बलिङ गर्दै ४ विकेट लिएका सन्दिप लामिछानेले ९ रनको योगदान गरे । कुशल भुर्तेल १ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २१ रनको योगफल तयार पारे भने ओपनर आसिफ शेख १२ रन जोड्दै पेबेलियम फर्के ।
यसअघि ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउदै २ सय १२ रन जोडेको थियो । आफ्नो टिमका लागि आक्रामक प्रदर्शन गर्दै सर्वाधिक ६० रन मुन्सीलाइ नेपालका स्पिनर सन्दिप लामिछानेले बोल्ड गरे । यस अघि लामिछानेले पूर्व कप्तान कोएटजरलाइ २२ रनमै आउट गर्दै नेपालका लागि खाता खोलेका थिए ।