बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानले शुक्रवारको रकेट परिक्षणलाइ स्थगित गरेको छ । जापानले H3 नामको नया रकेट परिक्षण गर्ने क्रममा नउडे पछि तत्काललाइ परिक्षण स्थगित गर्ने निर्णय गरिएको JAXA ले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिएको छ ।
परियोजना प्रबन्धक मासाशी ओकादाले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा मुख्य इन्जिन सामान्य रूपमा जल्न थाले पनि त्यस पछि सहायक रकेटले फाएर संकेत मूल रकेटमा नपठाएका कारणले रकेट परिक्षण हुन नसकेको जानकारी दिए ।

‘रकेटको सफल परिक्षण गर्न नसकेकोमा पनि हामी धेरै दुखी र निराश छौं’ ओकादाले पत्रकार सम्मेलनमा भने ‘हामी जति सक्दो छिटो सफल परिक्षण हुन नसकेको कारण पत्ता लगाई त्यसको निराकरण सहित यसै आर्थिक वर्ष भित्र सफल परिक्षण गर्ने लक्ष राखेका छौं ।’
३० वर्षको अन्तरालमा नयाँ रकेटको बिकास गरेको जापानले शुक्रवार बिहान खागोसिमा प्रिफेक्चरको तानेगाशिमा स्पेस सेन्टरबाट परिक्षणको तयारी गरेको थियो । रकेट परिक्षण गर्न खोज्दा धुवाँ मात्रै उडेको तर रकेटले कुनै प्रतिक्रिया नजनाएको दृश्य जापानको सरकारी टेलिभिजन एनएचकेले प्रशारण गरेको छ ।