बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
सोउल । दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुका लागि लगाउदै आएको यात्रा प्रतिबन्ध हटाउने भएको छ ।
चीनमा कोभिड १९ को अवस्थामा सुधार आएको भन्दै दक्षिण कोरियाले चीन बाट छोटो यात्राका लागि आउने यात्रुहरु माथि लगाउदै आएको प्रवेश प्रतिबन्ध हटाउन लागेको रोयटर्सले उल्लेख गरेको छ ।
चीनले शून्य कोभिड नीति अन्त्य गरेपछि दक्षिण कोरियाले गत महिना चिनिया आगन्तुकहरुका छोटो भिषा जारी नगर्ने घोषणा गरेको थियो ।
चिनिया आगन्तुकहरुलाइ छोटो अबधीको भिषा जारी नगर्ने सोउलको निर्णय विरुद्ध चीनले पनि छोटो समयका लागि चीनको यात्रा गर्ने दक्षिण कोरियाका नागरिकलाइ भिषा जारी नगर्ने निर्णय गरेको थियो । सोउलले चिनिया यात्रुहरु माथिको प्रतिबन्ध शनिवारबाट हटाउने तयारी गरेको बिषयमा बेइजिङ्गले भने कुनै प्रतिक्रिया जनाएको छैन ।