बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
लन्डन । युक्रेनका राष्ट्रपति भलादिमर जेलेंस्की अकस्मात बेलायत पुगेका छन् । उनि बेलायतमा सकुसल अवतरण गरेको बेलायतका प्रधानमन्त्री ऋषि सुनकको सचिवालयले जनाएको छ ।
रसिया युक्रेन युद्द सुरु भएपछि जेलेंस्कीको यो दोश्रो बेलायत भ्रमण भएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।
जेलेंस्कीले बेलायतको संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको बेलायती प्रधानमंत्री ऋषि सुनकको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ऋषि सुनकको आधिकारिक ट्वीटर पेजमा युक्रेनका राष्ट्रपति जेलेंस्कीलाइ बेलायतका प्रधानमन्त्रीले स्वागत गरेको फोटो सार्बजनिक गरिएको छ ।
भ्रमणका क्रममा नया शैन्य सहायताकाबारेमा समेत छलफल हुने रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।