बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
‘हामी हिउँमा खुल्ला जीवन बिताइरहेका छौ, मेरो घर ध्वस्त भयो र आफन्तहरु बेपत्ता छन्’ रोयटर्स संग कुरा गर्दै मालायात्याका स्थानीय मुरक अलिनकले भनेका छन् ‘म के गरौँ म कहाँ जाउँ ?’
एजेन्सी । गत सोमबार टर्की र सिरियाको सिमावर्ती क्षेत्रमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९ हजार बाट उकालो लागेको छ ।
रोयटर्सले गरेको पछिल्लो अपडेट अनुसार टर्कीमा हाल सम्म ७ हजार १०० र सिरियामा २ हजार ५०० गरी हाल सम्म ज्यान गुमाउनेको संख्या ९ हजार ६०० पुगेको हो ।

उद्दार कार्य अझै पनि जारी रहेकाले मृतकको संख्या पनि बढ्न सक्ने अधिकारीहरु बताएका छन् । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले भुकम्पमा परी बालवालिकाहरुको समेत मृत्यु भएको उल्लेख गरेका छन् ।
भुकम्प पछि टर्कीका राष्ट्रपति ट्याइप एर्दोगनले १० ओटा प्रदेशमा संकटकालको घोषणा गर्दै उद्दारका लागि आबश्यक सहयोग गर्न छिमेकी राष्ट्रहरुलाई आग्रह गरेका छन् ।
भुकम्प प्रभावित क्षेत्रमा हिमपात भएकाले सर्बसाधारणहरुको जनजीवन अत्यन्तै नाजुक भएको छ । ‘हामी हिउँमा खुल्ला जीवन बिताइरहेका छौ, मेरो घर ध्वस्त भयो र आफन्तहरु बेपत्ता छन्’ रोयटर्स संग कुरा गर्दै मालायात्याका स्थानीय मुरक अलिनकले भनेका छन् ‘म के गरौँ म कहाँ जाउँ ?’
टर्की र सिरियाको सिमाक्षेत्रमा सोमबार बिहान ७. ८ र सांझपख ७.६ म्याग्नेच्युटको भुकम्प जाँदा ठुलो जनधनको क्षेती भएको छ ।
भूकम्प प्रभावितको उद्दारका लागि चिन, जापान, अमेरिका, इटाली लगायतका देश बाट टोलीहरु घटनास्थल पुगेका छन् ।