१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमतिको कोसिस गर्ने निर्णय गरेको छ।

शनिवार सम्पन्न भएको माओवादी स्थायी कमिटीले सकेसम्म राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने र सहमति नजुटे बिचार मिल्नेहरु संग मिलेर जाने निर्णय गरेको हो ।

‘राष्ट्रपतिको निर्वाचन सम्म सकेसम्म राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय भएको छ’ माओवादी सचिव देबेन्द्र पौडेलले भने ‘सहमतिको प्रयास सफल हुन सकेन या सहमति हुन सकेन भने विचार र लक्ष मिल्ने दलहरु संग मिलेर जाने भन्ने पार्टीको लाइन हो।’

प्रधानमन्त्रीले बिश्वासको मत लिंदा कांग्रेसले पनि बिश्वासको मत दिएकाले यो वा त्यो पार्टी नभनी माओवादीले राष्ट्रिय सहमतिका लागि पहल गर्ने उनको भनाइ थियो ।