बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय सुम्पिन तयार नभएपछि लामिछानेले एमाले अध्यक्ष ओली संग संवाद बढाउन थालेका छन् ।

गठबन्धन गर्नुपूर्व राष्ट्रपति एमालेलाई दिने सहमति गरेको माओबादीले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले अध्यक्ष ओली पनि अरु साना दलका नेताहरु संग निरन्तर संवादमा छन् ।
गठबन्धन गर्दा गृह मन्त्रालय पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेको नागरिकतालाई सर्बोच्चले मान्यता नदिएपछि अहिले गृह मन्त्रालय प्रधानमंत्री प्रचण्डको कमाण्डमा छ ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओबादी निर्णयबाट ससंकित भएको एमाले र गृहमन्त्रालय आफ्नै पार्टीले पाउनु पर्ने माग राखिरहेको रास्वपामा नेताहरुबीच भैरहेका भेटवार्ताले सत्ता गठबन्धन धर्मराएको संकेत मिलेकोछ ।